चैत १६, २०८०, शुक्रबार
               

प्रधानमन्त्री ओली गौतम निवास झम्सीखेलमा

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी उपाध्यक्ष वामदेव गौतम भेट्न गौतम निवास भैँसेपाटी  गएका छन् । 

नेकपाभित्र विवाद चर्किरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न गौतम निवसा पुगेका हुन् । 

गौतमले मंगलबार ६ बुँदे प्रस्ताव अघि सारेसँगै ओली-गौतम निकटस्थ बनेका छन् । 

दुई अध्यक्षबीच विवाद भइरहँदा  गौतमले मंगलबार ६ बुँदे प्रस्ताव अघि सारेका थिए । जसका कारण पार्टी विग्रह तत्काल रोक्नको छ । जसमा गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।

यो पनि