बैशाख १३, २०८१, बिहीबार
               

कोरोनाबाट विश्वभरमा ६ लाखको मृत्यु, ४ देशमा सर्वाधिक संक्रमित

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । अमेरिकाको जोन हकिङ्स विश्वविद्यालयले विश्वभर मृत्यु हुनेको संख्या ६ लाख २ हजार ९४७ जना पुगेको जनाएको हो ।

वर्ल्डोमिटरका अनुसार कोरोनाबाट करिव ६ लाख मानिसको मृत्यु भइसकेको छ । त्यसैगरी संक्रमितको संख्या १ करोड ४२ लाख ८ हजार पुगेको छ । यतिबेलासम्ममा विश्वभरमा लगभग ८४ लाख ८२ हजार जना उपचारपछि निको भइसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । विश्वको कुल संक्रमित संख्याको २७ प्रतिशत अमेरिकामा मात्रै संक्रमित छन् । ३८ लाख हाराहारी संक्रमितको संख्या पुग्दा अमेरिकामा एक लाख ४२ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ७८ हजारको मृत्यु भइसकेको ब्राजिलमा साढे २० लाख संक्रमित पुगेका छन् । तेस्रोमा रहेको भारतमा पनि साढे १० लाखको हाराहारीमा संक्रमण पुष्टि भइसकेको छ । भारतमा मृत्युको संख्या २६ हजार नाघेको छ । संक्रमणको आधारमा चौथो स्थानमा रुस छ । त्यहाँ करिब पौने ८ लाख संक्रमित छन् । मृत्युदर अलि कम देखिएको रुसमा १२ हजारभन्दा बढीको ज्यान गएको छ ।

मृत्युको आधारमा तेस्रोमा बेलायत र चौथोमा मेक्सिको रहेका छन् । संक्रमणको आधामा बेलायत १०औँ नम्बरमा छ भने मेक्सिको सातौँमा रहेको छ ।

संक्रमणको आधारमा पाँचौँमा रहेको पेरु मृत्युको आधारमा १०औँ स्थानमा रहेको छ । भारत मृत्युको आधारमा आठौँ स्थानमा छ । भारतभन्दा कम संक्रमित भएर पनि स्पेन, फ्रान्स र इटालीले बढी मानवीय क्षति व्यहोर्नु परेको छ ।

यस्तो छ सबै देशको विवरण

    देश संक्रमित मृत्यु निको
अमेरिका
USA
३७,७०,१३८ १,४२,०६५ १७,४१,३९८
ब्राजिल
Brazil
२०,४८,६९७ ७७,९३२ १३,६६,७७५
भारत
India
१०,४०,९४८ २६,२९५ ६,५४,१९३
रुस
Russia
७,६५,४३७ १२,२४७ ५,४६,८६३
पेरु
Peru
३,४५,५३७ १२,७९९ २,३३,९८२
दक्षिण अफ्रिका
South Africa
३,३७,५९४ ४,८०४ १,७८,१८३
मेक्सिको
Mexico
३,३१,२९८ ३८,३१० २,०८,४३६
चिली
Chile
३,२६,५३९ ८,३४७ २,९६,८१४
स्पेन
Spain
३,०७,३३५ २८,४२० -
१० बेलायत
UK
२,९३,२३९ ४५,२३३ -
११ इरान
Iran
२,६९,४४० १३,७९१ २,३२,८७३
१२ पाकिस्तान
Pakistan
२,६१,९१६ ५,५२२ १,९८,५०९
१३ साउदी अरेबिया
Saudi Arabia
२,४५,८५१ २,४०७ १,९१,१६१
१४ इटाली
Italy
२,४३,९६७ ३५,०२८ १,९६,४८३
१५ टर्की
Turkey
२,१७,७९९ ५,४५८ १,९९,८३४
१६ जर्मनी
Germany
२,०२,३४५ ९,१६० १,८७,५००
१७ बंगलादेश
Bangladesh
१,९९,३५७ २,५४७ १,०८,७२५
१८ कोलम्बिया
Colombia
१,८२,१४० ६,२८८ ८०,६३७
१९ फ्रान्स
France
१,७४,६७४ ३०,१५२ ७९,२३३
२० अर्जेन्टिना
Argentina
१,१९,३०१ २,१७८ ४९,७८०
२१ क्यानडा
Canada
१,०९,६६९ ८,८३९ ९६,६८९
२२ कतार
Qatar
१,०५,८९८ १५३ १,०२,५९७
२३ इराक
Iraq
८८,१७१ ३,६१६ ५६,४९५
२४ इजिप्ट
Egypt
८६,४७४ ४,१८८ २७,३०२
२५ चीन
China
८३,६४४ ४,६३४ ७८,७५८
२६ इन्डोनेसिया
Indonesia
८३,१३० ३,९५७ ४१,८३४
२७ स्वीडेन
Sweden
७७,२८१ ५,६१९ -
२८ इक्वेडर
Ecuador
७२,४४४ ५,२५० ३१,४०४
२९ काजखस्तान
Kazakhstan
६८,७०३ ३७५ ४०,२५६
३० बेलारुस
Belarus
६५,७८२ ४९१ ५७,३७०
३१ फिलिपिन्स
Philippines
६५,३०४ १,७७३ २२,०६७
३२ ओमान
Oman
६४,१९३ २९८ ४१,४५०
३३ बेल्जियम
Belgium
६३,४९९ ९,८०० १७,२८९
३४ कुवेत
Kuwait
५८,२२१ ४०४ ४८,३८१
३५ युक्रेन
Ukraine
५८,१११ १,४७७ ३०,५२५
३६ युएई
UAE
५६,४२२ ३३७ ४८,४४८
३७ बोलिभिया
Bolivia
५६,१०२ २,०४९ १७,८८२
३८ नेदरल्यान्ड्स
Netherlands
५१,४५४ ६,१३८ -
३९ पानामा
Panama
५१,४०८ १,०३८ २६,५२०
४० डोमिनिक गणतन्त्र
Dominican Republic
५०,११३ ९४२ २४,४२३
४१ पोर्चुगल
Portugal
४८,०७७ १,६८२ ३२,७९०
४२ सिंगापुर
Singapore
४७,६५५ २७ ४३,५७७
४३ इजरायल
Israel
४७,४५९ ३९२ २०,७४४
४४ पोल्यान्ड
Poland
३९,४०७ १,६१२ २९,९२४
४५ रोमानिया
Romania
३५,८०२ १,९८८ २२,३१२
४६ बहराइन
Bahrain
३५,४७३ १२४ ३१,१८८
४७ नाइजेरिया
Nigeria
३५,४५४ ७७२ १४,६३३
४८ अफगानिस्तान
Afghanistan
३५,२८९ १,१४७ २३,२४३
४९ आर्मेनिया
Armenia
३४,४६२ ६३१ २३,१२३
५० ग्वाटेमाला
Guatemala
३३,८०९ १,४४३ ४,९८९
५१ स्विट्जरल्यान्ड
Switzerland
३३,३८२ १,९६९ २९,९००
५२ होन्डुरस
Honduras
३१,७४५ ८५७ ३,५६५
५३ अजरबैजान
Azerbaijan
२६,६३६ ३४१ १७,८०५
५४ घाना
Ghana
२६,५७२ १४४ २२,९१५
५५ आयरल्यान्ड
Ireland
२५,७३० १,७५२ २३,३६४
५६ जापान
Japan
२३,४७३ ९८५ १९,०९६
५७ अल्जेरिया
Algeria
२१,९४८ १,०५७ १५,४३०
५८ माल्डोभा
Moldova
२०,४९४ ६७५ १३,९१३
५९ सर्बिया
Serbia
२०,१०९ ४५२ १४,०४७
६० अस्ट्रिया
Austria
१९,५७३ ७११ १७,५०१
६१ नेपाल
Nepal
१७,४४५ ४० ११,५३४
६२ मोरोक्को
Morocco
१६,७२६ २६४ १४,३६०
६३ क्यामरुन
Cameroon
१६,१५७ ३७३ १३,७२८
६४ उज्बेकिस्तान
Uzbekistan
१५,८९६ ८० ९,००३
६५ चेक गणतन्त्र
Czechia
१३,७४२ ३५८ ८,७२५
६६ दक्षिण कोरिया
S. Korea
१३,७११ २९४ १२,५१९
६७ आइभरी कोस्ट
Ivory Coast
१३,६९६ ८७ ७,६०७
६८ डेनमार्क
Denmark
१३,१७३ ६११ १२,२०९
६९ किर्गिस्तान
Kyrgyzstan
१३,१०१ १७३ ३,८२१
७० केन्या
Kenya
१२,०६२ २२२ ३,९८३
७१ अस्ट्रेलिया
Australia
११,४३८ ११८ ८,१५८
७२ अल साल्भाडोर
El Salvador
११,२०७ ३२४ ६,४४१
७३ भेनेजुएला
Venezuela
११,१९१ १०७ ३,८५२
७४ सुडान
Sudan
१०,५२७ ६६८ ५,६०१
७५ कोस्टारिका
Costa Rica
९,९६९ ४७ २,८१८
७६ नर्वे
Norway
९,०२५ २५५ ८,१३८
७७ इथोपिया
Ethiopia
८,८०३ १५० २,४३०
७८ उत्तरी मेसोडोनिया
North Macedonia
८,७८६ ४०६ ४,६७६
७९ मलेसिया
Malaysia
८,७५५ १२२ ८,५४१
८० सेनेगल
Senegal
८,५४४ १६० ५,८०९
८१ बुल्गेरिया
Bulgaria
८,४४२ २९७ ४,०३३
८२ डिआरसी
DRC
८,२४९ १९३ ४,२४८
८३ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
७,९०८ २४५ ३,६१२
८४ प्यालेस्टाइन
Palestine
७,७६४ ५३ १,४९२
८५ फिनल्यान्ड
Finland
७,३०१ ३२८ ६,८८०
८६ हाइटी
Haiti
६,९७५ १४६ ३,७३८
८७ ताजिकिस्तान
Tajikistan
६,७८६ ५६ ५,४८३
८८ फेन्च गुयना
French Guiana
६,५०९ ३४ ३,९३२
८९ माडागास्कर
Madagascar
६,४६७ ५४ ३,१०८
९० गुनिया
Guinea
६,४३० ३९ ५,२३३
९१ गाबोन
Gabon
६,३१५ ४६ ३,८६५
९२ मौरिटानिया
Mauritania
५,७१० १५१ ३,१५३
९३ लक्जेमवर्ग
Luxembourg
५,४०९ १११ ४,३३३
९४ जिबोटी
Djibouti
५,००३ ५६ ४,८०९
९५   सिएआर
CAR
४,३८९ ५३ १,२८८
९६ हङ्गेरी
Hungary
४,३१५ ५९६ ३,२२२
९७ क्रोएसिया
Croatia
४,१३७ १२० २,८२५
९८ ग्रीस
Greece
३,९६४ १९४ १,३७४
९९ अल्बानिया
Albania
३,९०६ १०७ २,२१४
१०० पराग्वे
Paraguay
३,४५७ २८ १,४८१
१०१ थाइल्यान्ड
Thailand
३,२४६ ५८ ३,०९६
१०२ निकारागुवा
Nicaragua
३,१४७ ९९ २,२८२
१०३ सोमालिया
Somalia
३,१०६ ९३ १,४४४
१०४ इक्वेटेरियल गुनिया
Equatorial Guinea
३,०७१ ५१ ८४२
१०५ माल्दिभ्स
Maldives
२,९१३ १५ २,३४०
१०६ जाम्बिया
Zambia
२,८१० १०९ १,४५०
१०७ मलावी
Malawi
२,८०५ ५५ १,१०७
१०८ मायोट
Mayotte
२,७८२ ३७ २,५९१
१०९ लेबनान
Lebanon
२,७०० ४० १,४८५
११० श्रीलंका
Sri Lanka
२,६९७ ११ २,०१२
१११ कंगो
Congo
२,६३३ ४९ ६२६
११२ माली
Mali
२,४६७ १२१ १,७९१
११३ क्युवा
Cuba
२,४४४ ८७ २,३००
११४ दक्षिण सुडान
South Sudan
२,१९१ ४३ १,१७५
११५ मोन्टेनेग्रो
Montenegro
२,०२४ २८ ३७८
११६ स्टोनिया
Estonia
२,०२१ ६९ १,९१२
११७ स्लोभाकिया
Slovakia
१,९७६ २८ १,५२३
११८ काबो भर्ड
Cabo Verde
१,९३९ १९ ९०२
११९ गुयना-बिसाउ
Guinea-Bissau
१,९२७ २६ ७७३
१२० स्लोभेनिया
Slovenia
१,९१६ १११ १,५२२
१२१ आइसल्यान्ड
Iceland
१,९१६ १० १,८९५
१२२ लिथुनिया
Lithuania
१,९०८ ७९ १,५९५
१२३ हङकङ
Hong Kong
१,७१४ ११ १,२६४
१२४ लिबिया
Libya
१,७०४ ४७ ३८०
१२५ सिएरा लियोन
Sierra Leone
१,६८८ ६५ १,२१९
१२६ इस्वाटिनी
Eswatini
१,६१९ २१ ७६९
१२७ बेनिन
Benin
१,६०२ ३१ ७८२
१२८ यमन
Yemen
१,५७६ ४४० ६९५
१२९ न्युजिल्यान्ड
New Zealand
१,५५० २२ १,५०६
१३० रुवान्डा
Rwanda
१,४८५ ८११
१३१ जिम्बाबे
Zimbabwe
१,४२० २४ ४३८
१३२ मोजाम्बिक
Mozambique
१,४०२ ३९७
१३३ ट्युनिसिया
Tunisia
१,३३६ ५० १,०९५
१३४ जोर्डन
Jordan
१,२०९ १० १,०२१
१३५ लाट्‌भिया
Latvia
१,१८९ ३१ १,०२२
१३६ नाइजर
Niger
१,१०२ ६९ १,०१३
१३७ लाइबेरिया
Liberia
१,०८५ ६९ ४९६
१३८ नामिबिया
Namibia
१,०७८ ३२
१३९ युगान्डा
Uganda
१,०५६ १,०२३
१४० बुर्किना फासो
Burkina Faso
१,०४५ ५३ ८८७
१४१ उरुग्वे
Uruguay
१,०३७ ३२ ९१७
१४२ साइप्रस
Cyprus
१,०३३ १९ ८४५
१४३ जर्जिया
Georgia
१,०१८ १५ ८९५
१४४ सुरिनाम
Suriname
९४३ १९ ६००
१४५ चाड
Chad
८८७ ७५ ८००
१४६ एन्डोरा
Andorra
८८० ५२ ८०३
१४७ जमैका
Jamaica
७६८ १० ६७८
१४८ टोगो
Togo
७६६ १५ ५४६
१४९ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
७४१ १४ ३२५
१५०   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६५१
१५१ सान मारिनो
San Marino
६९९ ४२ ६५६
१५२ माल्टा
Malta
६७४ ६६२
१५३ अंगोला
Angola
६३८ २९ १९९
१५४ रियुनियन
Réunion
६१४ ४७२
१५५   चेनल आइल्यान्ड्स
Channel Islands
५८३ ४७ ५२९
१५६ बोत्सवाना
Botswana
५२२ ४८
१५७ तान्जनिया
Tanzania
५०९ २१ १८३
१५८ सिरिया
Syria
४९६ २५ १४४
१५९ ताइवान
Taiwan
४५४ ४४०
१६० भियतनाम
Vietnam
३८२ ३५६
१६१ मरिसस
Mauritius
३४३ १० ३३१
१६२ म्यानमार
Myanmar
३३९ २७१
१६३ इजल अफ म्यान
Isle of Man
३३६ २४ ३१२
१६४ कोमोरोज
Comoros
३२८ ३११
१६५ गुयना
Guyana
३२० १९ १५६
१६६ लेसोथो
Lesotho
३११ ६९
१६७ बुरुंडी
Burundi
३१० २०७
१६८ मंगोलिया
Mongolia
२८७ २११
१६९ मार्टिनिक
Martinique
२५५ १५ ९८
१७० इरिट्रिया
Eritrea
२५१ १५५
१७१ केमन आइल्यान्ड्स
Cayman Islands
२०३ २००
१७२ ग्वाडलुप
Guadeloupe
१९५ १४ १७२
१७३ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८८ १८८
१७४ जिब्राल्टर
Gibraltar
१८० १८०
१७५ कोलम्बिया
Cambodia
१७१ १३३
१७६ बर्मुडा
Bermuda
१५२ १३७
१७७ ब्रुनाइ
Brunei
१४१ १३८
१७८ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
१३६ १२४
१७९ बहमास
Bahamas
१२९ ११ ९१
१८० एरुवा
Aruba
१११ १००
१८१ मोनाको
Monaco
१०९ ९८
१८२ सेकेलस्
Seychelles
१०८ २७
१८३ बार्बाडोस
Barbados
१०४ ९१
१८४ गाम्बिया
Gambia
९३ ४९
१८५ भुटान
Bhutan
८७ ७८
१८६ लेचेस्टेन
Liechtenstein
८५ ८१
१८७ सेन्ट मार्टिन
Sint Maarten
७९ १५ ६३
१८८ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
७६ ५७
१८९ टर्क्स र क्याकोस
Turks and Caicos
७५ १२
१९० फ्रेन्च पोलिनेसिया
French Polynesia
६२ ६०
१९१ सेन्ट मार्टिन
Saint Martin
४६ ३९
१९२ मकाउ
Macao
४६ ४५
१९३ बेलिज
Belize
४० २२
१९४ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
३५ २९
१९५ कुराकाओ
Curaçao
२८ २४
१९६ फिजी
Fiji
२६ १८
१९७ तिमोर-लेस्टे
Timor-Leste
२४ २४
१९८ ग्रेनेडा
Grenada
२३ २३
१९९ सेन्ट लुसिया
Saint Lucia
२३ १९
२०० न्यु केलेडोनिया
New Caledonia
२२ २१
२०१ लाओस
Laos
१९ १९
२०२ डोमिनिका
Dominica
१८ १८
२०३ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१७ १५
२०४ पपुवा न्‍युगिनी
Papua New Guinea
१६
२०५   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३ १३
२०६ ग्रीनल्यान्ड
Greenland
१३ १३
२०७ मोन्टसेराट
Montserrat
१२ १०
२०८ भ्याटिकन सिटी
Vatican City
१२ १२
२०९ पश्चिमी सहारा
Western Sahara
१०
२१०   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
१०
२११   एमएस जान्डम
MS Zaandam
२१२   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२१३ सेन्ट बार्थ
St. Barth
२१४   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१५ एन्गुइला
Anguilla

कस्तो लाग्यो ?

यो पनि