बैशाख ०७, २०८१, शुक्रबार
               

यस्तो छ आजको मौसमबारे विवरण

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय मौसम पूर्वानुमान महाशाखाले आज पनि मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्क रहन सुझाव दिएको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

साथै, राती देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि