बैशाख ०८, २०८१, शनिबार
               

नेकपाका अध्यक्षद्वयबीच कुरा नमिलेपछि दोस्रो वरीयताका नेता छलफलमा

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं ।  नेपाका दोस्रो वरीयताका नेता नेकपामा देखिएको विवाद मिलाउन छलफलमा जुटेका छन् । 

एक स्रोतका अनुसार पटक-पटक दुई अध्यक्षबीच भएका छलफल विनानिष्कर्ष भएपछि सहमति जुटाउनका लागि उनीहरु छलफलमा जुटेका हुन् । सो छलफल कृषि मन्त्रालयमा चलिरहेको छ ।

छलफलमा मणि थापा, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत घनश्याम भुसाल, शंकर पोखरेल, टोपबहादुर रायमाझीलगायत नेता छलफलमा रहेको बुझिएको छ । 


कस्तो लाग्यो ?

यो पनि