बैशाख ०७, २०८१, शुक्रबार
               

बाढीबाट सिन्धुपाल्चोकमा पाँच जना बेपत्ता

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं । लगातार आएको भारी वर्षाका कारण बाढीबाट सिन्धुपाल्चोकमा पाँच जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका जम्बु नजिक बुल्कोटे खोला र सिंगार्चे क्षेत्रमा आएको बाढीका कारण ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

  प्रहरीका अनुसार अरनिको राजमार्गको खाकदलदेखि माथि दर्जनौं स्थानमा अवरुद्ध भएको कारण उद्दारमा सेना तथा प्रहरीलाई घटना स्थल पुग्न कठिनाइ भएको छ । वर्षाका कारण स्थानीय ठाडो खोलाहरुबाट आएको बाढीका कारण भोटेकोशी नदीको बहाव अत्याधिक बढेकाले आसपासका बजारमा सचेत र सुरक्षित रहन आग्रह गरिएको छ। 
 


कस्तो लाग्यो ?

यो पनि