चैत १६, २०८०, शुक्रबार
               

ग्लोबल आईएमईद्धारा कोरोना रोकथाममा २० लाख सहयोग

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई ग्लोबल आईएमई बैंकले २० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंककाे सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख मुकुन्दप्रसाद भट्टले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि