बैशाख ०७, २०८१, शुक्रबार
               

धारिलो हतियारले हानेर कञ्चनपुरमा एकको हत्या

नेपाल फ्ल्यास
असार २१, २०७७

ADVERTISEMENT

काठमाडौं । कञ्चनपुरमा  एक पुरुषको हत्या भएको छ ।कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा गयराति धारिलो हतियारले हानेर ५० वर्षीय गोपाल कुँवर नाम गरेका पुरुषको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार उक्त हत्यामा संलग्नको भएको गौरव खड्का नाम गरेका व्यक्ति फरार भएको र उनको खोजी भइरहेको छ ।’
 


कस्तो लाग्यो ?

यो पनि