चैत १६, २०८०, शुक्रबार
               

दुर्घटना हुँदा युवतीको मृत्यु

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

इटहरी । मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । इटहरीमा को ११ प २६५८ नम्बरको मोटरसाइकलले को २३ प ५५५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इटहरी ७ बस्ने २० वर्षीया स्वस्तिका चौधरीको मृत्यु भएको हो ।

पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मोटरसाइकल पछाडि सवार चौधरीको उपचारको क्रममा नोबेल हस्पिटल विराटनगरमा मृत्यु भएको  हाे । 


कस्तो लाग्यो ?

यो पनि