माघ ०९, २०७७, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
कोरोना अपडेट
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
भर्खरै
गङ्गामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आग्रह
नेपाल फ्ल्यास
६ घण्टा अघि
राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्यायप्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गरी जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा गङ्गामायासँग यसअघि सरकारले गरेका...
तीन प्रहरी निलम्बित
नेपाल फ्ल्यास
६ घण्टा अघि
सवारी चालकसँग घुस रकम लिने ३जना प्रहरी कर्मचारीलाई पछिल्लो पटक बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले कारवाही गरेको छ । आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको हो । जिल्ला ट्राफिक प्रहरी...
पीएम कप क्रिकेट : पुलिस क्लब र एपिएफ क्लब विजयी
नेपाल फ्ल्यास
७ घण्टा अघि
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लब आ-आफ्नो खेलमा विजयी भएका छन् । पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले तथा एपिएफले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर...
बग्दादमा भएकाे दुई आत्मघाती विस्फोटबाट २८ जनाको मृत्यु
नेपाल फ्ल्यास
७ घण्टा अघि
इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ । बग्दादको ताइरन स्क्वाएरमा रहेको प्रयोग भइसकेका कपडाको पुनः विक्री गर्ने बजारमा भएको...
नेपाल इन्भेष्टमेण्ट बैंकको साधारणसभा सम्पन्न, १८.५ प्रतिशत लाभांश पारित
नेपाल फ्ल्यास
८ घण्टा अघि
काठमाडौं । आज (बिहिबार) नेपाल इन्भेष्टमेण्ट बैंकको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १० बजे भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो । उक्त सभाले १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद लाभांश...
मधेशवादी दलमा ठूलो पहिरो जाँदै छ: महेश बस्नेत
नेपाल फ्ल्यास
८ घण्टा अघि
सप्तरी।नेकपा ओली समूहका नेता महेश बस्नेतले मधेशवादी दलमा ठूलो पहिरो जाने बताएका छन् ।जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको नेकपामा प्रवेशको लहर बताउँदै उनले सो कुरा बताएका हुन् । सप्तरी सदरमुकाम राजविराजमा बिहीबार आयोजितयुवा संघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले...
महिला फुटबलमा वालिङ र विराटनगरले अंक बाडे
नेपाल फ्ल्यास
८ घण्टा अघि
काठमाडौं । महिला राष्ट्रिय लिग फुटबलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङ र विराटनगरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको दोस्रो मिनेटमै वालिङले अग्रता लिएको...
इजरायलले पाँच सय केयर गिभर लैजाने, नेपाल सरकारले छनोट गर्ने
नेपाल फ्ल्यास
८ घण्टा अघि
काठमाडौं ।नेपाल रइजरायलबीच एकप्रोटोकलमा हस्तक्षर भएको छ । नेपालबाट इजरायलमा नेपाली उल्लेखित संख्यामा नेपाली श्रमिक इजरायल पठाउने विषयमा दुई देशबीच सो प्रोक्टोकलमा हस्ताक्षर भएको हो ।सो प्रोटोकलमावैदेशिक रोजगार विभागमा महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले प्रोटोकलमा...
छोरी बलात्कार गर्ने बुबा पक्राउ
नेपाल फ्ल्यास
८ घण्टा अघि
रुपन्देही ।आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरेकाे अभियोगमा बुटबल उपमहानगरपालिका-११ मजुवा बस्ने ३३ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई गत बिहीबार राति बलात्कार गरेकाे अभियोगमाईलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।...
शुक्रबार कहाँ-कहाँबाट जुलुस निकाल्दैछ नेकपा दाहाल-नेपाल समूहले ?
नेपाल फ्ल्यास
८ घण्टा अघि
नेकपा (दाहालनेपाल समूह)ले शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्धमा काठमाडौंमा गर्ने विरोध सभा गर्दै छ । प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले बनाएको संघर्ष समितिले विरोध सभाको तयारी पूरा भएको जनाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग संघर्ष समितिका सहसंयोजक तथा प्रवक्ता योगेश भट्टराईले...
उखु किसानले गरे पुन: आन्दोलनको घोषणा
नेपाल फ्ल्यास
९ घण्टा अघि
काठमाडौं ।उखु किसान संघर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ । सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरिएको, तरभुक्तानी नपाएको भन्दै उनीहरु पुन: आन्दोलित भएका हुन् । आन्दोलन अनुसार माघ १० गतेदेखि फागुन ७...
कोभिड–१९विरुद्धको खोप उत्पादक कम्पनीको भवनमा आगलागी
नेपाल फ्ल्यास
९ घण्टा अघि
भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसारकोरोना भाइरस (कोभिड१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको कम्पनीको निर्माणाधीन भवनमा बिहीबार आगलागी भएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलेआगलागीका कारणकम्पनीको खोप...
संसद् पुनर्स्थापना भए प्रतिक्रान्ति हुन्छ: गृहमन्त्री थापा
नेपाल फ्ल्यास
९ घण्टा अघि
काठमाडौं । ओली समूह(नेकपा) कानेता तथा गृहमन्त्री रामबहादुर थापालेबादल ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने बताएकाछन् । राष्ट्रिय सभागृहमा ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई संबोधन गर्दै बिहीबार उनले सो कुरा बताएका हुन् ।संसद पुनर्स्थापना भएमुलुकमा प्रतिक्रान्ति...
पछिल्लो २४ घन्टामा ३३६ संक्रमित थप
नेपाल फ्ल्यास
१० घण्टा अघि
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा ३३६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अविधमा कोरोनाका कारण ४ जनाको ज्यान गएको छ भने २२६जना निको भएर घर फर्किएका छन् । सकृय संक्रमितकाे संख्या ३ हजार ७९९ रहेकाे छ ।...
स्थायित्वका लागि राजसंस्था अपरिहार्य : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
१० घण्टा अघि
सिरहा । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्रले मुलुकको राजनीतिक अन्योललाई सर्वोच्च अदालतले संवैधानिक र कानुनी आधारले टुंगो लगाउने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्रीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको कारण मुलुकमा राजनीतिकअन्योल आएकोले अदालतले यो अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त...
'ओलीकाे असंवैधानिक कदमले राजनीतिक संकट निम्त्यायो'
नेपाल फ्ल्यास
१० घण्टा अघि
राष्ट्रिय प्रजातन्त्र पार्टीकाअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सर्वोच्च अदालतलेउचित निर्णयमार्फत् कानुनीर विधिमारहीवर्तमान राजनीतिकअन्योलताकाे अन्त्य गर्नुपर्ने बताएका छन् । राजनीतिकरुपमा स्थायित्वदिने ऐतिहासिक अवसर पनि सर्वोच्चसँग रहेकाे बताए । प्रधानमन्त्री ओलीलेअसंवैधानिक कदम चालेरराजनीतिकसंकट निम्त्याइमुलुकलाईअध्याँरो दिशातर्फ धकेल्ने काेशिस गरेकाे उनले बताए । पार्टीको जिल्लास्तरीय कार्यकर्ता...
ओली घाँडै भए: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
१० घण्टा अघि
काठमाडौं ।प्रचण्डमाधव पक्षीयनेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी हटाउने बताएका छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत विरोधसभालाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए,...
नेप्से ३१.८७ अंकले बढेर २३७४.६४ को विन्दुमा
नेपाल फ्ल्यास
१० घण्टा अघि
काठमाडौं । साताको अन्तिम दिन शेयर बजार (नेप्से) कारोबारमा ३१.८७ अंकले बढेर २३७४.६४ को विन्दुमा कायम भएको छ ।२०९ वटा कम्पनीको १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७९ करोड रुपैयाँ भन्दा...
नेपाल इन्भेष्टमेन्ट बैंकले माघ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा विक्री खुला गर्ने
नेपाल फ्ल्यास
१० घण्टा अघि
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा विक्री खुला गर्ने भएको छ ।कम्पनीले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल ऋणपत्रमध्ये २ अर्ब ४०...
ज्ञानेन्द्रको प्रसंग निकाल्दै अधिवक्ता अर्यालले भने: राष्ट्रपतिले जनताको नासो फिर्ता गर्न सक्नुहुन्छ
नेपाल फ्ल्यास
११ घण्टा अघि
काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्याललेराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रतिनिधिमूलक संस्था विघटन गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइको क्रममा बिहीबार बहस गर्दै अधिवक्ता अर्यालले सो कुरा बताएका हुन् । संविधानविपरीतराष्ट्रप्रमुखलेकदमफिर्ता गरेका फेहरस्ति प्रस्तुत गर्दै...
«
1
2
3
4
5
6
7
8
9
...
548
...
1087
»
सिफारिस
शुक्रबार कहाँ-कहाँबाट जुलुस निकाल्दैछ नेकपा दाहाल-नेपाल समूहले ?
८ घण्टा अघि
उखु किसानले गरे पुन: आन्दोलनको घोषणा
९ घण्टा अघि
कोभिड–१९विरुद्धको खोप उत्पादक कम्पनीको भवनमा आगलागी
९ घण्टा अघि
लोकप्रिय
तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
१ दिन अघि
ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए : माधव नेपाल
१ दिन अघि
भिसा प्रक्रिया खुकुलो बनाउने बाइडेनको तयारी
१ दिन अघि
जहाँका राष्ट्रपतिले गरे ट्रम्पको बिदाइको स्वागत
१ दिन अघि
चर्चामा
#नेकपा
#कोरोना
#मृत्यु
#पक्राउ
#नेप्से
#नेपाली कांग्रेस
#फुटबल
#डोनाल्ड ट्रम्प